spot_img

शिक्षा/स्वास्थ्य

घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीको जित

राप्तीसोनारी- घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेको छ । कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज चाम्सलाई ७ विकेटले...

नेपालगञ्जमा हिमालयन साइन्स फेस्टिवल सुरु

राप्तीसोनारी- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको युग प्रविधिको युग भएकाले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनुपर्ने अवस्था रहेको बताएकी छिन् । मन्त्री शर्माले राज्यले अब नयाँ खोज,...

राप्ती सोनारीमा १ सय ३५ जनालाई सिपमूलक तालिम

राप्तीसोनारी- राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सिपमूलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्रीसमेत रहेकी कृष्णा केसी (नमुना) को निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकमबाट तालिम दिन थालिएको...

१० वटा मन्त्रालय बनाउने लुम्बिनी सरकारको निर्णय

राप्तीसोनारी- लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १० वटा मन्त्रालय बनाउने निर्णय अनुमोदन गरेको छ। मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मंगलबार बसेको पूर्ण बैठकले मन्त्रालय घटाउने निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता तथा खानेपानी...

नेपालगञ्ज उ.म.न.पा.को विपत व्यवसायिक निरन्तरता योजनाु बनाइँदै

राप्तीसोनारी- नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना बनाइँदैछ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि मुलुकमै पहिलोपल्ट नेपालगञ्ज उपमहानगरपालिको योजना बनाउन लागिएको हो । योजना बनाउन निरन्तर कार्यशाला हुँदै आएको...

आएन खडकवारको मत्ता हात्ती नियन्त्रणमा

राप्तीसोनारी- सोमबारदेखि कोहलपुर नगरपालिका वडा नं १३ खडकवारमा आतंक मच्चाईरहेको मत्ता हात्ती गणेशराज अझै नियन्त्रणमा आउन सकेको छैन । आन्तरीक पर्यापर्यटनमा टेवा पुर्याउने उद्धेश्यले पालिएको उक्त घरपालुपा हात्ती मत्ता भएपछि अहिले...
spot_img

लोकप्रिय

İcerik alinamadi.