spot_img

शिक्षा/स्वास्थ्य

बर्फानी बाबा महा-सरसफाई अभिया समपन्न (फोटो फिचर)

राप्तीसोनारी- बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेका बर्फानी बाबा महा सरसफाई अभिया समपन्न भएको छ । राप्ती सोनारी र नरैनाप्र गाउँपालिका बिचको चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम...

सहकारीलाई गुणस्तर बनाउन ८ वटा सहकारी एकीकरण

राप्तीसोनारीे– राष्ट्रिय सहकारी महासंघको तथ्यांकअनुसार हाल देशभरमा ३५ हजार सहकारी संचालनमा रहेका छन् । सहकारी महासंघले सहकारीको संख्या धेरै भएको तर विकृति पनि बढ्दै गएको जनाउँदै सहकारीको संख्या घटाउने लक्ष्य लिएको...

कलेज र विश्वबिद्यालयहरु बेरोजगार जम्मा हुने थलो: विप्लव

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशका कलेज र विश्वविद्यालयहरु बेरोजगारहरु जम्मा गरिने थलो जस्तो भएको बताएका छन। ५९ औं विद्यार्थी दिवसको अवसरमा काठमाडौको जमलस्थित रास्ट्रीय नाचघरमा आयोजित विद्यार्थी दिवस र...

बिर्केनेटि आधारभुत विद्यालय विब्यसको अध्यक्षमा चलाउने

कुमाख- बिर्केनेटि आधारभुत विद्यालयको ब्यवस्थापन समिति अध्यक्षमा राम बहादुर चलाउने चयन भएका छन् । आईतबार भएको अभिभावक भेलाले चलाउनेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । कुमाख गाउँपालिका...

राप्ती सोनारीमा धमाधम करोडौंको काम तर राजश्व संकलन शुन्य

अगैया, बैशाख ३१,राप्ती सोनारी गाउँपालिकामा राजश्व संकलनमा निकै समस्या देखिएको छ । यति बेला राप्ती सोनारीको विभिन्न स्थानमा विकास धमाधम भइरहेको अनुपातमा राज्यलाई तिर्नु पर्ने रकम भने उठ्न सकेको छैन ।...

मापसे चेकिङमा तिब्रता दिदै कुसुम ट्राफिक

राप्तीसोनारी, १७ बैशाख ।दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा अस्थाई ट्राफिक पोष्ट कुसुमले मादक पदार्थ सेवन (मापसे) चेकिङमा कडाइ गरेका छन् । दुर्घटनाको प्रमुख कारण मापसे भएकाले यसको न्यूनीकरणका...
spot_img

लोकप्रिय