spot_img

बिर्केनेटि आधारभुत विद्यालय विब्यसको अध्यक्षमा चलाउने

कुमाख- बिर्केनेटि आधारभुत विद्यालयको ब्यवस्थापन समिति अध्यक्षमा राम बहादुर चलाउने चयन भएका छन् । आईतबार भएको अभिभावक भेलाले चलाउनेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
कुमाख गाउँपालिका वडा नम्बर ७ तुतुरे स्थित रहेको बिर्केनेटि आधारभुत विद्यालयमा आईतबार भएको भेलाबाट राम बहादुर चलाउने अध्यक्षमा चयन गरेको स्थानीय समेत रहेका समाजसेवी दिलीप विकले जानकारी दिएका हुन ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here