spot_img

शिक्षा/स्वास्थ्य

प्रथम कोहलपुर गोल्ड कप संकटा क्लबलाई हराउँदै :एफसी क्लब क्यामरुन विजयी

राप्तीसोनारी- बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा संकटा क्लबलाई हराउँदै एफसी क्लब क्यामरुन विजयी भएको छ । एफसी क्लब क्यामरुनलाई (१-०)ले विजयी भएको हो...

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

राप्तीसोनारी- लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको...

डुडुवामा खोप लगाउन छुटेकालाई पहिचान गरिँदै

राप्तीसोनारी- डुडुवा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ ।  यही चैत्र मसान्तसम्म पालिका अन्र्तगत सम्पूर्ण घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली...

भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि नीतिगत पहल जरुरी

 राप्तीसोनारी- भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि नीतिगत पहल जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहको आयोजनामा नेपालगञ्जमा आयोजित 'भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय' बिषयक अन्तरक्रियामा...

कुन जिल्लामा कति सहिद (रोल्पामा ७५३), मनाङ–मुस्ताङ शून्य

बाँके- सरकारले फागुन २९ गते राजपत्रमा देशभरिका ८ हजार ४ सय ६४ जना सहिदको नामावली प्रकाशित गर्यो, जस अनुसार मनाङ र मुस्ताङ दुई जिल्लामा १० वर्षे सशस्त्र द्वन्द्वमा एकजना पनि नमरेको...

राप्ती सोनारीमा भूमिको निस्सा वितरण

राप्तीसोनारी- राप्ती सोनारीको वड नम्बर ३ मामात्रै भूमिहीन दलित २६, भूमिहनि सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । राप्तीसोनारी बाँकेको राप्ती सोनारी गाउँपालिकामा लालपुर्जा...
spot_img

लोकप्रिय

İcerik alinamadi.