spot_img

शिक्षा/स्वास्थ्य

राप्ती सोनारीमा जनप्रतिनिधि र कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सुरु

राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । उक्त कार्यक्रमको...

सनराइज बैंकका ग्राहकलाई थोपा प्रयोगशालामा छुट

राप्तीसोनारी- सनराइज बैंक लिमिटेडका ग्राहकले नेपालगञ्जस्थित थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र थोपा प्रयोगशालाबीच सम्झौता भएको हो । सम्झौता अनुसार सनराइज...

कोहलपुरमा घरमै सुत्केरी हुने दर घटाउन चुनौतिपूर्ण

राप्तीसोनारी- घरमै सुत्केरी हुने दर शुन्यमा झार्ने सरकारी प्रयासका बाबजुत कोहलपुर नगरपालिकाभित्र भने घरमै सुत्केरी हुने दर घट्न सकेको छैन ।कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले आज कोहलपुरमा आयोजना गरेको अर्धवार्षिक पोषण...

पालिकाको विकासमा हातेमालो आवश्यक : अध्यक्ष पौडेल

राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाँउपालिकाको अर्ध वार्षिक समिक्षा गोष्ठि सकिएको छ । गाँउ कार्यपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको अर्ध वार्षिक समिक्षा गोष्ठि विहिबार सकिएको हो । राप्ती सोनारी गाँउपालिकाका प्रमुख...

डुडुवामा स्वास्थ्य संस्थाको न्यूनतम् सेवा मापदण्डको विश्लेषण 

 राप्तीसोनारी- डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्यूनतम् सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मूल्यांकन गरी अंक प्रदान गरिएको हो । ६ वटा स्वास्थ्य...

मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनीति

राप्तीसोनारी- मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनीतिका साथ कार्य गर्दै आएको छ । विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालू आर्थिक वर्षमा...
spot_img

लोकप्रिय

İcerik alinamadi.