spot_img

राप्ती सोनारीमा युवा संजाल समिती ठगन

राप्तीसोनारी- बाँकेको राप्ती सोनारीमा गाउँपालिकामा युवा संजाल समिति गठन गरिएको छ ।
शुकबार राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा आयोजित एक कार्यकका बिच राप्ती सोनारी गाउँपालिकामा युवा संजाल समिती गठन गरिएको हो ।

राप्ती सोनारी गाउँपालिकामा सोह्र सदस्य सहित युवा संजाल समितिको अध्यक्षमा कमल खड्का चयन भएका हुन् ।

युवा संजाल समितिको उपाध्यक्षमा जानुका यरी, सचिबमा इन्द बहादुर थारु, कोषाध्यक्षमा एलिशा शाहि, पत्रकार सदस्यमा खिम प्रकाश डि.सी, सदस्यहरु प्रकाश टमटा, आषिश परियार, याम कुमारी खड्का, लक्ष्मी थमरु, अस्मिता कुमारी थारु, विपना थारु, नविन कवार, धन बहादुर थारु, कमला भण्डारी, प्रकाश रोकाय, अविनाश वि.क चयन भएका हुन् ।


राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले युवा संजाल समितिलाई बधाई दिदै राप्ती सोनारीलाई परिवर्तन गर्न युवा संजालको ठुलो हात भएको बताईन । थारुका अनुसार राप्ती सोनारीमा भएका सबै युवाहरुलाई सहि बाटो लाउनु पर्ने र यहाँको शिक्षा, खेलकुद लगाएत सामाजिक काम गर्न आर्गह गरिन ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.