spot_img

कोहलपुरमा पाँच जनामा डेंगु संक्रमण

राप्तीसोनारी- कोहलपुरमा पाँच जनामा डेंगु संक्रमण देखिएको छ । नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका मध्ये ५ जनामा डेंगु संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिए । उनका अनुसार डेंगु संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का २ जना तथा वडा नम्बर ५, १/१ र १४ का १/१ जना गरी ५ जनामा डेंगु संक्रमण देखिएको हो । उनीहरु सबैमा लक्षणरचिन्ह देखिएको छ । संक्रमित विरामीहरुको अस्पतालको निगरानीमा उपचार भइरहेको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here