spot_img

रनिङशिल्डको पहिलो दिनमै राप्ती सोनारीलाई २ स्वर्ण पदक

राप्तीसोनारी- विद्यालयस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड तथा लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिताको पहिलो दिनमै राप्ती सोनारीका दुई खेलाडीले २ स्वार्ण जितेका छन् । सोमबारदेखि रुपन्देहिमा सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा एक सय मिटर ४ मिटरमा राप्ती सोनारीका खेलाडीले स्वार्ण जिन्त सफल भएका हुन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेका सरस्वती माध्यमिक विद्यालयमा अध्यानरत सम्झना थारुले १०० मिटर र अनिशा थारले ४०० मिटर दौडमा प्रथम स्थान हासिल गरेका हुन् ।
त्यस्तै उक्त प्रतियोगितमा बाँकेले भने ४ वटा स्वर्ण र १ कास्य पदक जितेको छ । १०० मिटर दौडमा, ४०० मिटर दौडमा, ४०० मिटर रिलेदौडमा र सटफुटमा ४ स्वर्ण पदक जितेको छ भने छात्रतर्फको कबड्डीमा बाँके सेमिफाइनल पुगेको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाले सहभागिता जनाएका छन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here